घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन ६ सय र चाँदी २० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार ६ सय रुपैयाँले घटेर एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
पूरा पढ्नुहोस्