इन्टर मिलानले जित्यो सिरी ‘ए’ को उपाधि

काठमाडौं । एसी मिलानलाई पराजित गर्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ । मंगलबार राति सम्पन्न खेलमा चिर प्रतिद्धन्द्धी एसीलाई २–१ ले पराजित गर्दै पाहुना टोली इन्टरले ५ खेलअघि नै उपाधि जितेको हो । इन्टरलाई पाँच खेल अगावै च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे । एसीका लागि फिकायो तोमारीले […]

पूरा पढ्नुहोस्