संघीय ससंदका दुवै बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो मध्याह्न १२ बजेर ९ मिनेट तथा प्रतिनिधि सभाको बैठक बिहान १ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २२६ क बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले निर्वाचन क्षेत्र (प्रदेश) विकास […]
पूरा पढ्नुहोस्