निमा जाङ्मु शेर्पाले गरिन चीनतर्फबाट सबैभन्दा कम समयमा सगरमाथा आरोहण

काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बीचमा धेरै ब्यक्तिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड) हरु बनाउँदै आएका छन् । यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो […]

पूरा पढ्नुहोस्