आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज (बुधबार) जुन ५ तारिख, अर्थात् विश्व वातावरण दिवस । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ बुधबार यो दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । वातावरण […]
पूरा पढ्नुहोस्