आज १८ औं लोकतन्त्र दिवस
काठमाडौं । १८ औं लोकतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा बैशाख ११ गतेलाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । २०५९ जेठ ८ गते […]
पूरा पढ्नुहोस्