बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले आज राष्ट्रिय सभामा जवाफ दिने
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक मंगलबार बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची रहेको छ । यस्तै, बैठकमा शोकप्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची […]
पूरा पढ्नुहोस्