राष्ट्रपति पौडेल र महानिर्देशक हुंग्बोबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच भेटवार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी भएका राष्ट्रपति पौडेल र महानिर्देशक हुंग्बोबीच स्वीटजरल्याण्डको जेनेभामा बिहीबार भेटवार्ता भएको हो । सो अवसरमा […]
पूरा पढ्नुहोस्