बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । शनिबार बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले उक्त बजेट प्रस्तुत गरेका हुन् । उनले चालु आर्थिक वर्षको भन्दा करिब २ अर्ब रुपैयाँ बढीको बजेट ल्याएका हुन् । बागमतीमा चालु आर्थिक […]

पूरा पढ्नुहोस्