बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४ औं शाखा सञ्चालनमा
काठमाडौ । प्रभु बैंक लिमिटेडले आफ्नो ३०४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारदेखि जयपृथ्वी नगरपालिका–१० बझाङ्गस्थित चैनपुरमा शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा खोलेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैंकको […]
पूरा पढ्नुहोस्