के प्याजको रसले साँच्चै कपाल झर्न रोक्छ ?
एजेन्सी । पछिल्लो समय कपाल झर्न रोकथाम र कपाल बढ्नका लागि प्याजको रस निकै लोकप्रिय भएको छ । सामाजिक सञ्जालबाट प्रभावकारी भएर र भ्लगरहरूको प्रचारका कारण कपालका लागि प्याजको रसको प्रयोग घर घरमा बढेको छ। वास्तवमा प्याजको रसमा धेरै मात्रामा सल्फर पाइन्छ । सल्फरले टाउकोको रक्तसञ्चार सुधार गर्छ। यसले नयाँ कपाल बढ्न मद्दत गर्छ र […]
पूरा पढ्नुहोस्