निर्वाचन आयोगको आयुक्तमा प्रधान सिफारिस
काठमाडौं । निर्वाचन आयोगको रिक्त निर्वाचन आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई आयुक्तमा सिफारिस गरेको हो । सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका उनी २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि […]
पूरा पढ्नुहोस्