दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ को मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकामा बिहीबार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै, दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका घाइते अवस्थामा फेला परेको र उनको उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट […]
पूरा पढ्नुहोस्