थाइल्याण्डको पटाका कारखानामा विस्फोट हुँदा २३ को मृत्यु
काठमाडौं । थाइल्याण्डको एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक विस्फोट भएको हो । विस्फोटको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको छ । प्रहरी अधिकारीहरूका अनुसार छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन । प्रधानमन्त्री स्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त […]
पूरा पढ्नुहोस्