तितेकरेला खाँदाका फाइदा र बेफाइदा
तितेकरेला औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ। करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस्। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ। तितेकरेला वैज्ञानिक वर्गीकरण अनुसार फूल फुल्ने वनस्पतिको समूहमा […]
पूरा पढ्नुहोस्