टी–२० विश्वकप : नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दैछ । अमेरिकाको डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुने छ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन् । यी दुई टोलीबीच हालसम्म १२ टी–२० अन्तर्राष्ट्रिय खेल […]
पूरा पढ्नुहोस्