दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो

काठमाडौं । दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै नेपाल आइसिसी टि–२० विश्वकपबाट बाहिरिएको छ । शनिबार बिहान सम्पन्न खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका लागि आसिफ शेखले ४२, अनिल साहले २७, कुशल भुर्तेलले […]

पूरा पढ्नुहोस्