चिसो महिनामा बढी प्रयोग हुने जाइफलको यस्ता छन् फाइदा बेफाइदा
काठमाडौं । झट्ट हेर्दा सुपारी जस्तो देखिने जाइफल बहुउपयोगी चीज हो । यसको प्रयोग बढीमात्रामा भान्सामा मसलाको रुपमा हुन्छ भने आयुर्वेदिक औषधीका रुपमा पनि यसको प्रयोग गर्ने गरिन्छ । जाइफल रुखमा फल्ने गर्दछ ।यसको रुख स्याउको रुख जस्तै देखिन्छ भने रुख सदाबहार हरियो हुन्छ । त्यो रुखमा फुल फुलेपछि फल लाग्छ जुन फललाई हामी जाइफल […]
पूरा पढ्नुहोस्