राष्ट्रपति पौडेल पुगे जर्मनीमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको राजधानी बर्लिन पुगेका छन् । शनिबार राति स्विट्जरल्याण्डको भ्रमण सकेर उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनीको राजधानी बर्लिन पुगेका हुन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न बर्लिन पुगेका हुन् । राष्ट्रपति पौडेलले भोलि सोमबार जर्मनीका समकक्षीसँग […]
पूरा पढ्नुहोस्