चीनमा गयो ६.२ म्याग्निच्युडको भूकम्प, एक सयभन्दा बढीको मृत्यु

काठमाडौं । उत्तरी चीनमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । भूकम्पमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । […]

पूरा पढ्नुहोस्