यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा र बेफाइदा

काठमाडौं । जाडोमा तातो घाममा बस्न सबैलाई मन पर्छ । विशेष गरी नेपालमा मंसिर, पुस र माघको समयमा धेरै नै जाडो हुने भएकाले घाममा बस्न सबै रुचाउँछन् । यतिमात्रै नभएर हिन्दू धर्ममा घामलाई सूर्य देवता मानेर पूजा गर्ने र जल चढाउने प्रचलन छ । घामको धार्मिक मात्र नभइ बैज्ञानिक महत्व पनि रहेको छ । घामले […]

पूरा पढ्नुहोस्