पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । समूह डी को पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो । नेदरल्यान्ड्सका म्याक […]

पूरा पढ्नुहोस्