कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सहित चार पक्राउ

काठमाडौं । प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर महानगरपालिका–५ कुमारीपाटीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । करिब ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापा, ललितपुर महानगरपालिका–१८घर […]

पूरा पढ्नुहोस्