कसरी जोगिने रुघाबाट ? यस्ता छन् ८ उपाय

नाकबाट पातलो कफ अथवा सिंगान बग्नुलाई चिसो लाग्नु अथवा रुघा लाग्नु भनिन्छ, यसैलाई अंग्रेजीमा ‘कमन कोल्ड’ भनिन्छ । यो हाम्रो श्वास मार्गमा लाग्ने समस्या हो । हामी सबैलाई कुनै न कुनै बेला रुघा लागेको अवश्य छ। यो दुधे पिउने बालकदेखि युवा, वृद्ध सबैलाई लाग्छ । सामान्य लाग्ने रुघा दुई सयभन्दा बढी प्रकारका जीवाणु (भाइरस) हुन्छन् […]

पूरा पढ्नुहोस्