आईसीसी टि–२० विश्वकपः अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाडौं । आईसीसी टि–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। सोमबार बिहान किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनायो । नेपालका कुशल मल्लले २७, दीपेन्द्रसिंह ऐरीले २५ तथा आसिफ शेखले १७ रन बनाए […]

पूरा पढ्नुहोस्