राजस्थानले दिल्लीलाई हरायो

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्सलाई हराएको छ । सवाई मानसिंह स्टेडियम जयपुरमा बिहीबार सम्पन्न खेलमा राजस्थानले दिल्लीलाई १२ रनले हराएको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो । दिल्लीका ओपनर डेविड वार्नरले ४९, ट्रिस्टन स्टब्सले अविजित ४४, कप्तान ऋषभ पन्तले […]

पूरा पढ्नुहोस्