अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु सम्मानित
काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीहरु सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई आइतबार नगदसहित पुरस्कृत गरेको हो । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल्लेको नेतृत्वमा विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका सफल खेलाडीसहित […]
पूरा पढ्नुहोस्