भारतीय उद्योगपति रतन टाटाको निधन
काठमाडौं । भारतका उद्योगपति रतन टाटाको बुधबार राति निधन भएको छ । केही दिनदेखि उनको अवस्था गम्भीर थियो । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको […]
पूरा पढ्नुहोस्