रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

काठमाडौं । रेस्लिङमा युनिका उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ लन्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो । गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त […]

पूरा पढ्नुहोस्

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा दुई खेलाडी

काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंकफर्टमा हुने प्रतियोगितामा नेपालबाट इजिकेल परियार र निराजन मुक्तान सहभागी हुनेछन् । इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् भने निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता […]

पूरा पढ्नुहोस्

दिपक बस्नेत र युवराज श्रेष्ठको जोडीलाई उपाधि

भक्तपुर । चन्द्र–वैभव व्याडमिन्टन क्लव सूर्यविनायक नगरपालिका–८ को आयोजनामा भएको प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक टिमका दिपक बस्नेत र युवराज श्रेष्ठको जोडीले जितेको छ । शनिबार भएको फाइनल खेलमा बस्नेत र श्रेष्ठको जोडीले चुनदेवी व्याडमिन्टन क्लव कटुञ्जेका चक्र थापा र शिवनारायण चौधरीको जोडीलाई १९–२१, २१–१७ र २१–१८ को सेटमा पराजित गर्दै उपाधि जितेको […]

पूरा पढ्नुहोस्

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो । १५८ रनको लक्ष्य पछ्याएको ओमानले १९.५ ओभरमा अलआउट हुँदै पूरा गर्यो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३, […]

पूरा पढ्नुहोस्

एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

काठमाडौं । नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ । नेपाल रग्बी संघका अनुसार बुधबार थप ५ राष्ट्र नेपाल आइपुगेका छन् । पाकिस्तानको पुरुष, भारतको पुरुष÷महिला, इन्डोनेसियाको महिला, काजाकिस्तानको पुरुष र ग्वामको महिला टोली नेपाल आएको नेपाल रग्बी संघका सदस्य […]

पूरा पढ्नुहोस्

कमल थापालाई दोहोरो स्वर्ण

काठमाडौं । कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । आइतबार भएको खेलमा थापाले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे । अर्को स्पर्धाको फाइनलमा कमलले ध्रुव गुरुङलाई […]

पूरा पढ्नुहोस्

भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा बुधबार नेपालले भुटानलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४३ औं मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा कृष्ण बहादुर आलेले नेपालका लागि बराबरी […]

पूरा पढ्नुहोस्

आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा मंगलबार नेपालले ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति पौने ९ क्यानडाको मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा हुनेछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । क्यानडा भ्रमणमा रहेको नेपालले लगातार ३ खेलमा पराजित व्यहोरेको छ […]

पूरा पढ्नुहोस्

नेपालको लगातार दोस्रो हार

काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । क्यानडामा भएको दोस्रो खेलमा ओमानसँग नेपाल एक विकेटले पराजित भएको हो । यसअघि नेपाल घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानका लागि जतिन्द्र सिंहले ४१, प्रतीक […]

पूरा पढ्नुहोस्

एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । नेपाल एड्भेन्चर रनिङ महासंघका उपाध्यक्ष राजन खत्री र राखेपकी सदस्य नन्दा बस्याललगायतले खेलाडीको टोलीलाई मंगलबार स्वागत गरेका हुन् । मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र […]

पूरा पढ्नुहोस्

विश्वकप लिग–२ : पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । क्यानडाको ओन्टेरियोमा सोमबार राति भएको खेलमा घरेलु टोली क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २७, सन्दीप लामिछानेले २२, आसिफ शेखले २०, भीम सार्कीले १८, […]

पूरा पढ्नुहोस्

आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म […]

पूरा पढ्नुहोस्

कोलम्बियाले अर्जेन्टिनालाई हरायो

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई हराएको छ । मंगलबार राति भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले हराएको हो । कोपा अमेरिकाको फाइनलपछि चोटका कारण मैदानबाहिर रहेका लियोनल मेसीलाई अर्जेन्टिनाले गुमाएको थियो। खेलको २५ औं मिनेटमा यार्सन मस्जिद्राले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४८ औं मिनेटमा निको […]

पूरा पढ्नुहोस्

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० को उपाधि

काठमाडौं । नेपाललाई हराउँदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ ले हराउँदै उपाधि जितेको हो । पहिलो हाफको इन्ज्युरी समयमा मिराजुल इस्लामले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यस्तै, ५६ औं मिनेटमा इस्लामले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई अग्रता दोब्बर दिलाए । […]

पूरा पढ्नुहोस्

साफ यू–२० : उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि बुधबार घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो साढे २ बजे सुरु हुनेछ । पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । बंगलादेशले भने डिफेन्डिङ च्याम्पियन भारतलाई पेनाल्टी सुटआउटमै ४–३ ले पराजित […]

पूरा पढ्नुहोस्

आइसीसीको अध्यक्षमा शाह निर्विरोध निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह निर्विरोध निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एक मात्र उम्मेदवार थिए । शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन् । आइसिसीको अध्यक्ष बन्ने शाह […]

पूरा पढ्नुहोस्

चेल्सीको पहिलो जित

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग (इपिएल) मा पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा चेल्सीले वुल्भ्सलाई ६–२ ले हराउँदै पहिलो जित दर्ता गरेको हो । चेल्सी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो । खेलको दोस्रो मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । […]

पूरा पढ्नुहोस्