‘ओ हेलो’ मा रोमान्टिक देखिए प्रकृति र सायद (भिडियोसहित)
काठमाडौं । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाबा फिल्मस प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । अस्ट्रेलियाको मेलबर्नमा छायांकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । भिडियो संजय सेन्चुरीको छायांकन, सम्पादन […]
पूरा पढ्नुहोस्