१४ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । दशैंअघि असोज २३ गतेको तुलनामा मंगलबार सुन १४ सय र चाँदी २५ रुपैयाँले बढेको हो । दशैंअघि असोज २३ गते प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक हजार ४ सय रुपैयाँले बढेर एक लाख ६० हजार ५ सय […]
पूरा पढ्नुहोस्