प्रभात सुवेदी तथा गीता पाण्डेको ‘आयो है दशैं आयो’ सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन

काठमाडौं । दशैको माहोल नजिकिँदै गर्दा ‘आयो है दशैं आयो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रभात सुवेदी तथा गायिका गीता पाण्डेको आवाज रहेको दशैंको नँया गीत सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द सुरेश पण्डितको रहेको छ । संगीत र संगीत संयोजन राजेन्द्र बजगाइले गरेका छन् ।

नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग(सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । म्युजिक किचन रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ्ग भने मनोज परियारले गरेका हुन् ।

yakshakhabar.com

गीतको भिडियो एपीयस नेपाल युट्युव च्यानलमा लिरीकल संगीत बजारमा आएको छ ।

भिडियो हेर्नुस् :

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *