घट्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले आइतबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

yakshakhabar.com

अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १५९ तथा डिजेल र मट्टितेलको १४९ रुपैयाँ पुगेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *