झापामा पूर्वराजा र राप्रपा अध्यक्षबीच भेटवार्ता

राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

केही दिनअघि झापा पुगेका पूर्वराजा शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच बुधबार दमकस्थित हिमालयन चिया बगानमा भेटवार्ता भएको हो ।

करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *