प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र विदेश सचिव मिस्रीबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *