लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

राजनीति

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।

त्यस्तै, एमालेका ४ र कांग्रेसका ४ सांसदले पनि बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् ।

एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *