कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

खेल

काठमाडौं । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ ।

बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइलनमा प्रवेश गरेको हो ।

कोलम्बियाका लागि जेफरसन लेर्माले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरे ।

yakshakhabar.com

कोलम्बियाले अब उपाधिका लागि सोमबार अर्जेन्टिनासँग खेल्ने छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *