प्रतिनिधि सभाबाट बहुमतले पारित भयो बजेट

राजनीति

काठमाडौं । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।

yakshakhabar.com

अर्थमन्त्री वर्षमान पुनले संसदका दुबै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेश गरेको थिए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *