समाचार

खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर गयो ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । खोटाङ जिल्लामा सोमबार राति १० बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको कुबिन्डे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प धक्का खोटाङका साथै आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

अर्थ

१४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । दशैंअघि असोज २३ गतेको तुलनामा मंगलबार सुन १४ सय र चाँदी २५ रुपैयाँले बढेको हो । दशैंअघि असोज २३ गते प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक हजार ४ सय रुपैयाँले बढेर एक लाख ६० हजार ५ सय […]

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buy Sell usd (U.S. Dollar) 1 134.20 134.80 eur (European Euro) 1 146.49 147.14 gbp (UK Pound Sterling) 1 175.08 175.87 chf (Swiss Franc) […]

विश्व

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं । भारतका उद्योगपति रतन टाटाको बुधबार राति निधन भएको छ । केही दिनदेखि उनको अवस्था गम्भीर थियो । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको […]

अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको चिकित्सा तर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक भिक्टर एमब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने भएको छ । माइक्रो आरएनए पत्ता लगाएबापत उनीहरूलाई नोबेल पुरस्कार समितिले चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। उनीहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गरेका थिए । […]

खेल

रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

काठमाडौं । रेस्लिङमा युनिका उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ लन्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो । गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त […]

स्वास्थ्य

झुक्केर पनि यी खानेकुराहरु फ्रिजमा नराख्नुहोस् !

काठमाडौं । गर्मी समयमा खाना निब्रिग्रियोस भनेर फ्रिजको प्रयोग गरिन्छ । तर, कतिपयले भएभरका सबै खानेकुरा फ्रिजमा हाल्ने गरेका छन् । यसले फाइदा भन्दा पनि बेफाइदा गर्ने सम्भावना बढी हुन्छ । फ्रिजमा के कुरा राख्न हुन्छ र के राख्न हुन्न भन्ने कुरा राम्ररी बुझेर मात्र फ्रिजको प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदाजनक हुन्छ । अन्यथा फ्रिजमा राखेको […]

अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्दै लगिने मन्त्री पौडेलको उद्घोष

भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भक्तपुरलाई अंग प्रत्यारोपणको केन्द्र बनाई सातवटै प्रदेशमा यसका उपकेन्द्रहरु सञ्चालन गर्ने उद्घोष गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा मंगलबार भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए । सीमित स्रोतसाधन, […]

राशिफल

आजको राशिफल हेर्नुस् !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्नाे उपलब्धिमा […]

आजको तपाईंको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर […]

२०८१ साल असोज २८ गते सोमबारको राशिफल हेर्नुस् !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा […]